भिमाद सञ्चार

तनहुँ २०८२ फाल्गुन २३

तनहुँ । तनहुँ २ मा ई.श्रीराम न्यौपाने अन्त्यधिक मत पाएका छन्। नेपाली काङ्ग्रेसका उम्मेदवार शंकर भण्डारी १८ हजार ५५२ मतान्तरले उनले पराजित गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार न्यौपानेको ३२ हजार ६८७ मत पाए। शंकरले १४ हजार १३५ मात्र मत पाएका छन्।

नेकपा एमालेका अर्का उम्मेदवार केदार सिग्देलले ११ हजार ६६७ मत पाएको हो।

१८,५५२ मतान्तरले तनहुँ २ मा ई. श्रीराम न्यौपाने विजयी ।