भिमाद सञ्चार
तनहुँ २०८० फाल्गुन ६

“पोखराको बसमा” बोलको गित सार्वजनिक भएको छ। दिवान किनार र चन्द्र बि सीकाे शब्दमा चन्द्र बि सी र जमुना थापाको स्वरको रहेको ‘पोखराको बसमा ‘ नाम गित बजारमा आएको छ ।

उक्त गितमा सङ्गित दिवान किनारले भरेका छन् । Mb Recording स्टुडियोमा उक्त गित रेकर्डिङ गरिएको हो ।उक्त गितमा कोरियोग्राफी सर्जन थापा मगरले गर्नुभएको छ।

Diwan Kinar युट्युब च्यानल मार्फत् उक्त गित सार्वजनिक गरिएको हो । हाल सम्म उक्त गित २४ हजार भन्दा बढी जनाले हेरिसकेका छन् ।

निर्देशक Diwan Kinar रहेको छ भने छांयानकन शम्भु चालिसेले गर्नु भएको हो। कलाकारहरू Bhuwan Thapa Magar Marcho, Siru Thapa Magar Manisa Magar Anjali Thapa Magar Puspa Magar Kaulibudi Bikash Thapa Dev Magar Abishek Gurung Sabita Thapa Magar Balkrishna Thapa Magar Manish Thapa Magar Muna Gurung Min Gurung
& Team Chorus Dancers :Priya Simal Thapa
Sumina Gurung Roshani Rahapal Monika Saru Magar को अभिनय रहेको उक्त गितको एडिट सुजन कोइरालाले गरेका हुन् ।