भिमाद सञ्चार
तनहुँ २०७९ श्रावण ८ आइतबार
जिल्लाको व्यास नगरपालिका-३ परासर टोलस्थित अनशन चौतारीमा एक पुरुष मृ’तावस्थामा फेला परेका छन् ।
अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श’व परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।