भिमाद सञ्चार

तनहुँ २०७९ श्रावण १२ बिहीबार

टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा खसेर एक युवाको मृत्यु भएको छ।

मृ’त्यु हुनेमा दाङको तुलसीपुर उप-महानगरपालिका–६ का ३७ वर्षीय बेद बहादुर बस्नेत रहेका छन् ।

मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेर बेपत्ता भएका थिए ।

उनको तालभित्र अन्दाजी ५० मिटर तल बुधबार शव फेला परेको सल्यान प्रहरीले जनाएको छ।