भिमाद सञ्चार

तनहुँ २०७९ भाद्र २ शुक्रबार

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा म्याग्दीका एक पुरुष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका वडा नं -४ हरियाली चोक निवासी ४८ वर्षीय कमल घतानेलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार घतानेले ती बालिकालाई गत साउन ३१ गते मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने सूचना पश्चात प्रहरी चौकी सिगातातोपानीबाट खटिएको प्रहरीको टोलीले बुधबार दिउँसो घतानेलाई पक्राउ गरको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

म्याग्दीका एक पुरुष पक्राउ परेका छन्।