भिमाद सञ्चार

तनहुँ २०७९ कार्तिक ११

मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा #NoNotAgain ट्वीटरको ट्रेण्डिङमा आएको छ।

सामाजिक सञ्जालमा प्रमुख दलका शीर्ष नेताहरुलाई फेरि जिताउन नहुने भन्दै चलिरहेको अभियान शुक्रबार ट्वीटरको ट्रेण्डिङकाे पहिलाे नम्बरमा देखिएकाे हाे।

पछिल्लो समय निर्वाचन आयोगले यो विद्युतीय कारोबार ऐन, निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन आचार संहिताविरुद्ध भएको भन्दै बन्द गर्न चेतावनी दिएको थियो।

आयोगको चेतावनीपछि यो अभियान झन् फैलिएको छ।