भिमाद सञ्चार

तनहुँ २०७९ कार्तिक २४

तनहुँको भिमाद नगरपालिका–८ अर्चलेमा आगोले पोलेर एक बालकको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा ९ वर्षीय सुभाष थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

२१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा शरिरको बिभिन्न भागमा पोली घाइते थापाको गएराती उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले बताए ।