उक्त कार्यक्रममा सुशीला नेपाली, अनुप बुढाप्रिथि विजेता हुन सफल भएका छन् । viwer choice पब्लिक विजेता भने देवि पाण्डे, सुस्मिता पाईजा मगर र विश्व राष्कोटी मगर हुन सफल भएका छन् । त्यसै गरी first Runner-up आकाश रतन, सानिया चालिसे भएका छन् । कार्यक्रममा कलाकारहरु चर्चित गायक श्रीधर अधिकारी, गायक राजेश भण्डारी , गायक तथा संचारकर्मी बिनोद बिस्ट, डान्सर अनु अनमोल छेत्रि र डान्सर आकृति परियारको बेजोड प्रस्तुति रहेको थियो । उक्त सम्पन्न कार्यक्रमको संचालन बुटवलका चर्चित उद्घोषक सुमन श्रेष्ठले गरेका थिए ।