भिमाद सञ्चार

तनहुँ २०७९ पौष ९

भिमाद सञ्चार भिमाद नगरपालिका वडा २ बिरुवाको सिद्द आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

बुधबार क्रिसमसको अवसर पारेर अनुग्रह चर्च भिमादले सिद्द आधारभुत विद्यालयका २५ जना विद्यार्थीलाई स्वीटर र टोपी बितरण गरेको हो ।
क्रिसमसको शुभकामना दिदै वडा अध्यक्ष दिनेश कुमार थापाले न्यानो कपडा वितरण गरेकोे मा चर्च र चर्चका सदस्यलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष दिनेश कुमार थापा, वि.व्य.स अध्यक्ष राम वहादुर.थापा, नगर कार्यपालिका सदस्य स्यानी माया थापा,वडा सचिब गोपाल कृष्ण सुवेदी र  अनुग्रह चर्चका पास्टर कृष्ण देव श्रेष्ठले हरेक बर्ष क्रिसमसको अवसरमा  कार्यक्रमको सहजिकरण विद्यालय प्र अ देवका सुवेदीले गर्नुभएको थियो ।