• समाचार
  • देश/प्रदेश
  • राजनीति
  • तनहुँ विशेष
    व्यासबन्दीपुरभानुआँबुखैरेनीशुक्लागण्डकीभिमादम्याग्देऋषिङघिरिङदेवघाट
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • आर्थिक
  • स्वास्थ्य
  • अन्तर्वार्ता/विचार
  • मनोरञ्जन
  • खेलकुद

  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • तनहुँ विशेष
    व्यासबन्दीपुरभानुआँबुखैरेनीशुक्लागण्डकीभिमादम्याग्देऋषिङघिरिङदेवघाट
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • आर्थिक
  • स्वास्थ्य
  • अन्तर्वार्ता/विचार
  • मनोरञ्जन
  • खेलकुद
ताजा अपडेट
सुनसरी १ बाट श्रम संस्कृति पार्टीका हर्क साम्पाङ विजयी
4 days अगाडि
इलाम-२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी
4 days अगाडि
जुम्लामा ज्ञानेन्द्र शाही निर्वाचित
4 days अगाडि
१८ हजार भन्दा बढी मतान्तरले तनहुँ २ मा ई. श्रीराम न्यौपाने विजयी
4 days अगाडि
४९ हजार मतान्तरसहित झापा ५ मा बालेन शाह विजयी 
5 days अगाडि
तनहुँ–१ मा रास्वपाबाट डा. स्वर्णिम वाग्ले बिजयी
5 days अगाडि
कर्णाली दैलेख–१ बाट बासना थापा विजयी
5 days अगाडि
बझाङमा एमालेका ऐन महर विजयी
5 days अगाडि
रुकुम पूर्वबाट पुष्पकमल दाहाल’ प्रचण्ड’ बिजयी
5 days अगाडि
चर्चित
१८ हजार भन्दा बढी मतान्तरले तनहुँ २ मा ई. श्रीराम न्यौपाने विजयी
4 days अगाडि
तनहुँ–१ मा रास्वपाबाट डा. स्वर्णिम वाग्ले बिजयी
5 days अगाडि
म्याग्दीबाट महावीर पुन विजय
5 days अगाडि
इलाम-२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी
4 days अगाडि
सुनसरी १ बाट श्रम संस्कृति पार्टीका हर्क साम्पाङ विजयी
4 days अगाडि
चितवन २ बाट रवि लामिछाने बिजयी
5 days अगाडि
TRENDING
काँग्रेस एनआरएनए प्रधानमन्त्री भिमाद नगरपालिका ३ मा ११ सय ९३ मत खस्यो शेरबहादुर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री द्वारा उद्घाटन

भिमाद संचार
  • ख-
  • ख
  • ख+
भिमाद सञ्चार
तनहुँ २०७९ पौष १७
पोखरा– निर्माण सुरु गरिएको साढे ५ वर्षपछि विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । आइतबार एक विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विमानस्थलको उद्घाटन गरे।
प्रधानमन्त्री प्रचण्डले दीप प्रज्वलन गरी विमानस्थलको उद्घाटन गरे। उद्घाटन अघि हेलिकोप्टरमार्फत् पुष्पवृष्टि गरिएको थियो।

उद्घाटन कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतको पनि उपस्थिति थियो।

विमानस्थल उद्घाटन समारोहमा पोखरावासीको पनि उत्साहजनक उपस्थिति रहेको छ।

पर्यटकीय नगरी पोखरालाई विश्वका अन्य देशसँग सीधा हवाई मार्गले जोड्ने उद्देश्यसहित विमानस्थलको निर्माण सुरु गरिएको थियो। चीनको ऋण सहयोगमा ४ वर्षमा निर्माण सकाउने लक्ष्यसहित १ वैशाख ०७३ मा विमानस्थलको शिलान्यास गरिएको थियो। निर्माणको जिम्मा पनि चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले पाएको थियो।

Pokhara_Intl_airport_inaguration (2)1672561361.jpg

प्रकाशित मिति : २०७९ पुष १७ गते आइतवार
प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी १ बाट श्रम संस्कृति पार्टीका हर्क साम्पाङ विजयी
इलाम-२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी
जुम्लामा ज्ञानेन्द्र शाही निर्वाचित
१८ हजार भन्दा बढी मतान्तरले तनहुँ २ मा ई. श्रीराम न्यौपाने विजयी
४९ हजार मतान्तरसहित झापा ५ मा बालेन शाह विजयी 
तनहुँ–१ मा रास्वपाबाट डा. स्वर्णिम वाग्ले बिजयी
समाचार
सुनसरी १ बाट श्रम संस्कृति पार्टीका हर्क साम्पाङ विजयी
इलाम-२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी
जुम्लामा ज्ञानेन्द्र शाही निर्वाचित

तनहुँ विशेष
सुनसरी १ बाट श्रम संस्कृति पार्टीका हर्क साम्पाङ विजयी
इलाम-२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी
जुम्लामा ज्ञानेन्द्र शाही निर्वाचित
मनोरञ्जन
तनहुँ पुलिमोराङ्गका नरदेव गुरुङ्गको “परी जस्तै” गीत सार्वजनिक
भिमाद एफएम द्वारा सेन्ट्रल कलेज खुल्ला तीज गीत प्रतियोगिता हुने
राष्ट्रिय युवा संघ कप २०८० को उपाधी घिरिङ्ग ५ ले उचाल्यो ।
“पोखराको बसमा” बोलको गित सार्वजनिक
  • भिमाद संचार प्रालिद्वारा सञ्चालित
  • भिमाद नगरपालिका वडा न. ६
  • ९८०१३०६०५७
  • Santoshdml20@gmail.com
  • सूचना विभाग दर्ता नं. : ३०७१-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • ९८०१३०६०५७

  • समाचारको लागि
  • ९८०१३०६०५७
  • सोसल मिडिया
  • facebook
  • Twitter
  • Youtube
भिमाद संचार प्रा.लि.

संचालक / सम्पादक : सन्तोष बि.क.

संयोजक : अमरबहादुर भण्डारी

सह संयोजक / सम्वाददाता : सालिकराम बि.क.

प्राविधिक / सम्वाददाता : अमृत परियार

बजार प्रतिनिधि / सम्वाददता : कृष्णबहादुर बि.क.

सम्वाददाता : अस्मिता बि.क.

सम्वाददता : सुमन बि.क.

©2021 bhimadsanchar | Developed By EgSoftTech