बन्दिपुरमा छोरा बुहारी मिलेर आफ्नै आमाको ह’त्या

सोमबार बिहान मायाको अनुहार समेतको भागमा घाउँचोट लागी मृत अवस्थामा रहेको र गाई गोठमा आगो लगाई गोठ पुर्ण रुपमा जली नष्ट भई गाई समेत जलेर मृत अबस्थामा फेला परेको प्रहरी ले जनाएको छ ।तनहुँ  प्रहरी प्रमुख अबदेश बिष्ट क्षेत्री को नेतृत्व मा खटेको प्रहरी ले अनुसन्धान गर्दा छोरा बुहारी मिलेर हत्या गरेको खुलेको हो । उनिहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी ले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार
प्रतिक्रिया