भिमाद सञ्चार
तनहुँ २०७९ फागुन ८

उक्त आगलागीबाट पसलको पुरै भाग जलेको छ,भने क्षति के कति भयो भन्ने बारे एकिन विवरण आइनसकेको बन्दीपुर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठले बताए । थप क्षति हुन सक्ने सम्भावना रहेको हुँदा बन्दीपुर गाउँपालिकाको बारुणयन्त्र घटनास्थलमा नै तैयारी अबस्थामा राखिएको समेत वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।