नरेन्द्र सिं रावत प्रथम, घिरिङ बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको दौड प्रतियोगितामा

प्रतियोगितामा सुवास कार्की द्वितीय, राजन मेयोङ्बा तृतीय भएका हुन् । प्रतियोगितामा प्रथमलाई रु ४० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ ।

 

त्यस्तै  सान्तवना पुरस्कार ७ जनालाई जनही नगद ३ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया