ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय एक युवतीको मृ’त्यु

पोखरा सभागृहचोकमा गम्भीर घाइते भएकी कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक भानु शर्माले जानकारी दिए।

दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया