भिमाद सञ्चार

तनहुँ २०८० पौष ११ बुधबार

भिमाद। तनहुँ घिरिङ्ग गाउँपालिका निवासी निवासी ३० बर्षिय सन्तोष बि.क   नाम गरेका मानिस २०८०  साल असोज २७ गते शनिबार देखि हराईरहेका छन् ।

नेपालको तनहुँ जिल्ला घिरिङ्ग गाउँपालिका पुट्टार वडा न.१ ताले गाउँका बि क  भारतको महाराष्ट्र मुम्बईमा कार्यरत थिए ।

यदि यो पोष्टमा राखिएको तस्विरमा मिल्ने उनी सन्तोष बि.क  तपाई फेसबुक, प्रकाशित समाचारमा देख्नु भएमा +९१८२९१९३०७५०,+९१७७१५९३०७५०,+ ९१७८४३००९०७९ , हुलाकी खबर ९८०१३०६०५७ नम्बरमा फोन गरेर अथवा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिएर सहयोग गर्नुहुन उहाँकि  श्रीमती भगवती बि क ले  विनम्र अनुरोध गरेकि  छन् ।

Read More