भिमाद सञ्चार

तनहुँ २०८० माघ १ सोमबार ,शालिकराम गहतराज

पोखरा । नेपाल सुनचाँदी तथा रत्न आभुषण ब्यवासायी महासंघ प्रदेश सभा तथा अधिबेशन सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल सुनचाँदी तथा रत्न आभुषण ब्यवासायी महासंघका केन्द्रिय अध्यक्ष सुरेस मान श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रममा श्रेष्ठले देश भरि ब्यवासायीहरुको बर्तमन समयमा ठुलो चुनौती झेल्नु परेको र यस्तो अवस्थमा मिलेर सामाना गर्नु पर्ने, महासंघ र जिल्ला तह संग समनयकारी भुमिका निर्वाह गरेर अगाडी बढ्नु पर्ने बताएका छन् । केन्द्रिय महासंघका महा-सचिब र संगठन बिभाग प्रमुख किसान सुनारले हाल नेपाल सुनचाँदी तथा रत्न आभुषण ब्य्वासायी संघको संगठन आगामी दिनमा गण्डकी प्रदेशको सबै जिल्लामा बिस्तार गरेर लैजाने बताए ।

महासंघको प्रथम प्रदेश सभा अधिबेशनबाट राम बहादुर बि क को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्ष पदम बहादुर बिस्वकर्मा, महासचिव शालिकराम गहतराज, सचिब ईश्वर बहादुर बि क, कोषाध्याक्ष बल बहादुर बि क रहनु भएको छ ।

यसै गरि सदस्यमा गोपाल बि क, भिम बहादुर बि क, कमला बि क, पम्फा बहादुर बि क, मनोज स्वर्णकार राम माया सुनार, श्रेया सुनार विष्ण देबि बि क गरि थप २ सदस्य हुने गरि चयन भएको छ ।