भिमाद सञ्चार

तनहुँ २०८० माघ १ सोमबार
भिमाद । भिमाद सञ्चार प्रा.लि. का सह-सम्पादक हुलाकी सम्बादका कार्यक्रमका कार्यक्रम संचाल, एवम् राङरुङ्ग सुनचाँदी उद्योग भिमाद तनहुँका संचालक एवम् पत्रकार  शालिकराम गहतराज ज्यू, नेपाल सुनचाँदी तथा रत्न आभुषण ब्यवासायी महासंघ गण्डकी प्रदेश सभा तथा अधिबेशनबाट नयाँ कार्यसमितिको महासचिव जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा भिमाद सञ्चार प्रा. लि. को तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

महासंघको प्रथम गण्डकी प्रदेश सभा अधिबेशनबाट राम बहादुर बि क को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्ष पदम बहादुर बिस्वकर्मा, महासचिव शालिकराम गहतराज, सचिब ईश्वर बहादुर बि क, कोषाध्याक्ष बल बहादुर बि क रहनु भएको छ ।

यसै गरि सदस्यमा गोपाल बि क, भिम बहादुर बि क, कमला बि क, पम्फा बहादुर बि क, मनोज स्वर्णकार राम माया सुनार, श्रेया सुनार विष्ण देबि बि क गरि थप २ सदस्य हुने गरि चयन भएको छ ।