भिमाद सञ्चार
तनहुँ २०८० चैत्र २२
राष्ट्रपति रामचन्द्र पौडेल भोलि चैत्र २३ गते शुक्रबार भिमाद आउनु हुँदै

राष्ट्रपतिले तनहुँ भिमादमा रहेको जनज्योति क्याम्पसको १६औं वार्षिकाेत्सव एवम् नवनिर्मित भवनको समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ  ।

जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशवराज काफ्लेले राष्ट्रपति पौडेलको जनज्योति क्याम्पसको नवनिर्मित भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।