भिमाद सञ्चार

तनहुँ २०८१ बैशाख २२,शालिकराम गहत

सातै प्रदेशम रत्न आभूषणले तालीम  सञ्चालन गर्ने भएको छ ।

“राज्यको लगानी, व्यवसायीको जिम्मेवारी” भन्ने मुल नारा लाई आत्मासाथ गर्दै नेपाल सुनचाँदी रत्न आभूषण ब्यवसायी महासंघले स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्य एवम्  सुनचाँदीको तथा पथर जडित गरगहना बिदेशी कालीगढमा आत्घनिर्भर हुनुपर्ने बाध्यता लाई कम गर्ने उद्देश्यले सातै प्रदेशमा नेपाली युवाहरुलाई आधुनिक तथा मौलिक गरगहना बनाउने तालिम संचालन गर्ने गर्न लागिएको हो ।

तालिम संचालनका लागि आवश्यक पर्ने वजेट व्यवस्था गर्न व्यापार तथा निर्यात प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक श्री सरद विक्रम राणालाई अवधारणा पत्र पेस गरेका थिए ।

उक्त कार्य योजना हस्तान्तरण कार्यक्रमको नेतृत्व नेपाल सुनचाँदी रत्न आभूषण ब्यवसायी महासंघका अध्यक्ष किसन सुनार र कोषाध्यक्ष श्री गणेश प्रसाद बिश्वकर्माले गरेका थिए ।