भिमाद सञ्चार

तनहुँ २०८१ जेष्ठ २१

तनहुँमा शोमबार मोटर साइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

ब्यास १ अम्रेनिमा ग १९ प ८३०३ नम्बरको मोटरसाइकललाई पृथ्वी राजमार्ग निर्माण कार्यमा खटिएको चाइना कम्पनी cccc को नानी हाल्ने ट्यान्करले ठक्कर दिदा मोटरसाइकल चालक ब्यास नगरपालिका वडा न १२ बर्ष २९ को प्रबिन कैनि मृत्यु भएको हो ।

दुर्घटना बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।