भिमाद सञ्चार
२०८१ फाल्गुन १
भिमाद । प्रगतिशिल लेखक संघ तनहुँको १२ औं साधारण सभा तथा पाँर्चौ जिल्ला अधिवेशन दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले विनोद कुमार वि.कको अध्यक्षतामा नयाँ कार्यासमिति सर्वसम्मत चयन भएको हो ।
संघको उपाध्यक्षद्धाय बालकृष्ण श्रेष्ठ र युवराज पौडेल,सचिवमा बाबुराम सापकोटा,कोषाध्यक्षमा शर्मिला सेढाई,सह सचिवमा देव गजमेर सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्यहरुमा कल्पना घिमिरे,चिन बहादुर कुमाल,माधव अधिकारी,अमित कैनी,शैलेश वि.क र रामशरण गैह्रे चयन भएका छन् ।