भिमाद सञ्चार
तनहुँ २०८२ असार ३०
भानु । भानु नगरपालिका वडा नम्बर ८ अर्गलेटार घर भएका उमेर ७५ बर्षका हल्का मानसिक सन्तुलन ठिक नभएका (तिर्थ बहादुर बि क) नाम गरेका उचाई पाँच फिट सात ईन्च अग्लो गहुँ गोरी भएका मानिस भानु नगरपालिका पानसयफाट देखि उपचारका लागि पोखरा जाने क्रममा यही असार ३० गते बिहान करिब ११:३० बजेको समय देखी दमौली नजिक बेल भञ्ज्याङ् भन्ने स्थानमा गाडीबाट उत्रिए पछि सम्पर्क बिहिन भइ हराइरहेको हुदाँ कहिकतै जो कसैले देख्नु वा भेट्टाउनू हुने महानुभावले नजिकैको प्रहरी चौकी वा हुलाकी खबरको सम्पर्क नम्बर ९८०१३०६०५७ मा सम्पर्क गरिदिनुहुन हार्दिक अपिल गरिन्छ।









