भिमाद सञ्चार

तनहुँ २०८२ भाद्र ११

सूचना ! सूचना !! सूचना !!!
हराएको सूचना !

दमौली । ब्यास नगरपालिका वडा नम्बर ३ बिसघरे बस्दै आएका बर्ष ९ का सलिन ल्वागुनको यहि मिति २०८२ भाद्रा ५ गते साझ ६ बजे देखि दमौलीको थापा मेडिकलबाट इन्दिरा बेकरी हुदै साँगे पतेनी जाने क्रममा १ तोला १० लालको सुनको सिख्री हराएको हुँदा जो कोहिले देख्नु वा भेट्नु हुने महानुभाबले नजिकको प्रहरी कार्यलय वा हुलाकी खबरको सम्पर्क नम्बर ९८०१३०६०५७, गरिदिनु हुन भनी यो सूचना प्रेषित गरिन्छ ।

(नोट : सिख्री भेटाउनेलाई नगत रु ५ हजार पुरस्कारको व्यवस्था रहेको छ । )