पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । सरकार सञ्चालनका लागि आवश्यक मन्त्रीहरूको छनोटबारे उनले आफ्ना सहयोगीहरूसँग निरन्तर परामर्श गरिरहेकी छन् ।
मन्त्रिपरिषद् विस्तारसँगै अन्तरिम सरकार औपचारिक रूपमा सक्रिय हुने अपेक्षा गरिएको छ ।









