भिमाद सञ्चार
तनहुँ २०८२ कार्तिक २९
सूचना ! सूचना !! सूचना !!!
२ थान फोल्डिङ बाला सहित २ थान बेरुवा औठि हराएको सुचना ।
भिमाद । भिमाद ६ ठाडोलाईन बस्दै आएका बर्ष ४५ का उमेश थापाको यहि मिति २०८२ कार्तिक २७ गते मद्यन्न १२:०८ बजे देखि १२:१० को छोटो समय भित्र भिमाद ६ ठाडोलाईन देखि भिमाद ६ रत्नचोक काजिमान श्रेष्ठ घर सम्मको बिचको दुरिभित्रमा २ थान फोल्डिङ बाला, २ थान बेरुवा औठि भएको ब्याग हराएको हुँदा जो कोहिले देख्नु वा भेट्नु हुने महानुभाबहरुले नजिकको प्रहरी कार्यलय वा हुलाकी खबरको सम्पर्क नम्बर ९८०१३०६०५७ मा जानकारी गरिदिनु हुन भनी यो सूचना प्रेषित गरिन्छ ।
(नोट : उक्त सामान भेटाउनेलाई नगद रु५०,०००/- पुरस्कारको व्यवस्था रहेको छ । )









