तनहुँ २०८२ मङ्सिर ९
भिमाद । भिमाद नगरपालिका वडा नम्बर ३ खेक्रेटारका केशर बहादुर कुमाल ३ दिन देखि बेपत्ता भएका छन् ।


भिमाद नगरपालिका वडा नम्बर ३ खेक्रेटारका नेत्र बहादुर कुमाल र ईन्द्र माया कुमालको ३१ बर्सिय केशर बहादुर कुमाल यहि मङ्सिर ७ गते देखि सम्पर्क बिहिन भएका हुन् ।

भारतको बम्बैबाट नेपाल आउने क्रममा लखनौबाट यहि २०८२ मङ्सिर ७ गते बिहानको समय देेेेखि हराइरहेको हुदाँ कहिकतै जो कसैले देख्नु वा भेट्टाउनू हुने महानुभावले नजिकैको प्रहरी चौकी वा हुलाकी खबरको सम्पर्क नम्बर ९८०१३०६०५७ मा सम्पर्क गरिदिनुहुन हार्दिक अपिल गरिन्छ।









