तनहुँ जिल्ला ब्यास नगरपालिका वाड १ बस्ने फर्निचर तथा फर्निशिङ्ग ब्याबसायी संघ तनहुँका अध्यक्ष अमर बहादुर भणडारीको  घरमा  हतियार धारी सहितको समूहले २०७८ चैत्र ६ गते आइतबार  रातिको ११:५२ बजे घर तोडफोड गरेको र राजनीति प्रतिशोधको नारा बाजि गराउदै करिब १२ जनाको समुहले  सवारी साधन (ग१५प ४१८९) हिरो दिउट नामको  स्कुटरमा पुर्ण क्षति पुर्‍याएको र ब्यास १ बिज्ञान चउर  स्थितकै अर्को कल्पन श्रेष्ठ को घर सहितको दुई घरमा सि सि क्यामेरा तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी गराएको छ । पीडित भणडारी दोषी माथी कडा भन्द कडा सजाएको माग राख्दै, यस् घटना प्रती कुनैपनी राजनीतिक आडमा उन्मुक्ति नदिन भनी अभद्र व्यबहार को मुद्दा दाएर गरएका छन् ।