स्थानीय तहको निर्वाचनमा भिमाद नगरपालिकाका ३ राजनीतिक दलहरुले गठबन्धन गर्ने भएका छन् । बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस , ने. क.पा ( माओबादी केन्द्र ) र ने. क.पा ( एकिकृत समाजवादी ) विच गठबन्धन गरिने नेपाली कांग्रेस भिमाद नगरपालिकाका। सभापति अरविन श्रेष्ठले जानकारी दिए