भिमाद सञ्चार 

तनहुँ नेकपा एमालेको तर्फबाट जिल्लाका अधिकांश पालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाएको छ । नेकपा एमाले तनहुँले जिल्लाका पालिकाहरुमा उम्मेदवारको टुंगो लगाएको हो ।

एमालेले तनहुँमा कांग्रेसका पुर्वनेता गोविन्दराज जोशी समुहसँग तालमेल गरेको छ ।

यी हुन् तनहुँमा एमाले उम्मेदवार, कहाँ-को ?

१) देवघाट
अध्यक्ष – दुर्गबहादुर थापा
उपाध्यक्ष – सावित्री न्यौपाने

२) आबुखैरेनी
अध्यक्ष – ऋषी केसी
उपाध्यक्ष – (जोशी समूह)

३) बन्दिपुर
अध्यक्ष – सुरेन्द्र थापा
उपाध्यक्ष – (जोशी समूह)

४) भानु-
मेयर-सीताराम बजगाई
उपमेयर- (जोशी समूह)

५) व्यास
मेयर- जोशी समूह
उपमेयर- बसुन्धरा घर्ती

६) म्याग्दे
अध्यक्ष- श्रीप्रसाद श्रेष्ठ
उपाध्यक्ष – रत्ना घिमिरे

७) शुक्ला गण्डकी
मेयर- मुक्ति तिमिल्सिना
उपमेयर- फुलमाया वाग्ले

८) भिमाद
मेयर- दधिराज सुवेदी
उपमेयर- शारदा खनाल

९) ऋषिङ
अध्यक्ष – हरिराज कडेंल
उपाध्यक्ष –

१०) घिरिङ
अध्यक्ष – होमबहादुर थापा
उपाध्यक्ष – राधा अधिकारी