भिमाद संचार

तनहुँ ३१ बैशाख
तनहुँको भिमाद नगरपालिकाको वडा नम्बर १ नेपाली काङ्ग्रेस बाट वडा अध्यक्षमा दिपक आले बिजयी भएका छ्न   । वडा नम्बर १ को २३११ मत गणना भएको छ । जसमा ४५ मत बदर भएको छ ।आलेले ५७ मतको अग्रता लिदै जम्मा कुल १०५६ मत पाएर बिजयी बनेका हुन ।  एमालेबाट मेयरका उम्मेद्वार दधिराज सुवेदीले १०३७ मत पाएका छन् । एमालेकी उपमेयरकी उम्मेद्वार शारदा खनालले १०६८ मत पाएकी छन् ।  गठबन्धनको तर्फबाट मेयरका उम्मेद्वार एकिकृत समाजवादीका काजीमान श्रेष्ठले ७७५ र उपमेयरमा कांग्रेसका मिलन आलेले ९५९ मत पाएका छन् । माओवादीबाट मेयरका उम्मेद्वार रामबहादुर थापाले ११८ र उपमेयर टोमाया रानाले ११२ मत पाएकी छन् ।

ने.क.पा. एमाले मेयर :११३७
” ” ” उपमेयर:१०८६
समाजबादी मेयर:७७५
नेपाली कांग्रेस उपमेयर:९५९
ने. क.पा.एमाले वडा अध्यक्ष :१००२
ने.क.पा. एमाले महिला वडा सदस्य :१०९६
” ” ” ” दलित महिला सदस्य :१०७८
ने.क.पा. एमाले खुल्ला सदस्य :१०७२
” ” ” एमाले खुल्ला सदस्य:११०२

नेपाली कांग्रेस वडा अध्यक्ष :१०५९
नेपाली कांग्रेस महिला वडा सदस्य :९४०
” ” ” ” दलित महिला सदस्य :९३६
नेपाली कांग्रेस खुल्ला सदस्य :८८०
” ” ” ” खुल्ला सदस्य: ८८०

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा उम्मेद्वारी दिएका विष्णुभक्त खनालले १६ मत पाएका छन् । हालसम्म ४५ मत बदर भएको  छ ।