• समाचार
  • देश/प्रदेश
  • राजनीति
  • तनहुँ विशेष
    व्यासबन्दीपुरभानुआँबुखैरेनीशुक्लागण्डकीभिमादम्याग्देऋषिङघिरिङदेवघाट
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • आर्थिक
  • स्वास्थ्य
  • अन्तर्वार्ता/विचार
  • मनोरञ्जन
  • खेलकुद

  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • तनहुँ विशेष
    व्यासबन्दीपुरभानुआँबुखैरेनीशुक्लागण्डकीभिमादम्याग्देऋषिङघिरिङदेवघाट
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • आर्थिक
  • स्वास्थ्य
  • अन्तर्वार्ता/विचार
  • मनोरञ्जन
  • खेलकुद
ताजा अपडेट
नापीको त्रुटिले दर्जनौँ परिवार सङ्कटमा: सडक एकातिर, फैसला अर्कैतिर
2 days अगाडि
ब्लु बुक र लाईसेन्स फेला परेको सूचना (Found Notice) 📢
2 days अगाडि
नदीले बगाउँदा एक जनाको मृ’त्यु
7 days अगाडि
गाछेपानी सवारी दुर्घटना हुदा दुई जनाको मृ’त्यु
1 week अगाडि
सुरज खड्काको प्रेसपास खारेज,
3 weeks अगाडि
इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन
3 weeks अगाडि
बालेनको निर्देशन- कर्मचारीले कुनै पनि विषय देखाएर ढिलासुस्ती नगर्न आग्रह
3 weeks अगाडि
सुकुम्वासी, भूमिहीनलाई जग्गा उपलब्ध गराउन यस्ता छन् सरकारको कार्ययोजना
3 weeks अगाडि
पूर्वमन्त्री दीपक खड्का पक्राउ
3 weeks अगाडि
चर्चित
ब्लु बुक र लाईसेन्स फेला परेको सूचना (Found Notice) 📢
2 days अगाडि
नापीको त्रुटिले दर्जनौँ परिवार सङ्कटमा: सडक एकातिर, फैसला अर्कैतिर
2 days अगाडि
नदीले बगाउँदा एक जनाको मृ’त्यु
7 days अगाडि
TRENDING
काँग्रेस एनआरएनए प्रधानमन्त्री भिमाद नगरपालिका ३ मा ११ सय ९३ मत खस्यो शेरबहादुर

भिमाद नगरपालिकामा मेयर,उपमेयर सहित ८ र ९ बाट एमालेको प्यानलै बिजयी ।

भिमाद संचार
  • ख-
  • ख
  • ख+
तनहुँकाे भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र बहुमत वडा एमालेले जितेको हो ।
नगर प्रमुखमा दधिराज सुवेदी ८ हजार १२८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८५७ मत प्राप्त गरे ।उपप्रमुखमा एमालेकै शारदा खनाल ७ हजार ६६७ मत प्राप्त गरी विजयी भइन् । प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका मिलन आलेले ७ हजार २०५ मत प्राप्त गरे ।
भिमाद ८ बाट नेकपा एमालेका वडा उम्मेदवार अण बहादुर शाहीले नेपाली काङ्ग्रेसका उम्मेदवार श्याम बहादुर तिवारीलाई १७८ मतको अग्रताले ८१४ मत प्राप्त गरि सिङ्गो प्यानलै बिजयी भएका छ्न ।
भिमाद ९ बाट नेकपा एमालेका वडा उम्मेदवार रन बहादुर थापाले नेपाली काङ्ग्रेसका उम्मेदवार मन बहादुर थापालाई ५४५ मतको अग्रताले १०४० मत प्राप्त गरि सिङ्गो प्यानलै बिजयी भएका छ्न ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया
सम्बन्धित समाचार
नापीको त्रुटिले दर्जनौँ परिवार सङ्कटमा: सडक एकातिर, फैसला अर्कैतिर
ब्लु बुक र लाईसेन्स फेला परेको सूचना (Found Notice) 📢
नदीले बगाउँदा एक जनाको मृ’त्यु
गाछेपानी सवारी दुर्घटना हुदा दुई जनाको मृ’त्यु
सुरज खड्काको प्रेसपास खारेज,
इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन
समाचार
नापीको त्रुटिले दर्जनौँ परिवार सङ्कटमा: सडक एकातिर, फैसला अर्कैतिर
ब्लु बुक र लाईसेन्स फेला परेको सूचना (Found Notice) 📢
नदीले बगाउँदा एक जनाको मृ’त्यु

तनहुँ विशेष
ब्लु बुक र लाईसेन्स फेला परेको सूचना (Found Notice) 📢
नदीले बगाउँदा एक जनाको मृ’त्यु
गाछेपानी सवारी दुर्घटना हुदा दुई जनाको मृ’त्यु
मनोरञ्जन
तनहुँ पुलिमोराङ्गका नरदेव गुरुङ्गको “परी जस्तै” गीत सार्वजनिक
भिमाद एफएम द्वारा सेन्ट्रल कलेज खुल्ला तीज गीत प्रतियोगिता हुने
राष्ट्रिय युवा संघ कप २०८० को उपाधी घिरिङ्ग ५ ले उचाल्यो ।
“पोखराको बसमा” बोलको गित सार्वजनिक
  • भिमाद संचार प्रालिद्वारा सञ्चालित
  • भिमाद नगरपालिका वडा न. ६
  • ९८०१३०६०५७
  • Santoshdml20@gmail.com
  • सूचना विभाग दर्ता नं. : ३०७१-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • ९८०१३०६०५७

  • समाचारको लागि
  • ९८०१३०६०५७
  • सोसल मिडिया
  • facebook
  • Twitter
  • Youtube
भिमाद संचार प्रा.लि.

संचालक / सम्पादक : सन्तोष बि.क.

संयोजक : अमरबहादुर भण्डारी

सह संयोजक / सम्वाददाता : सालिकराम बि.क.

प्राविधिक / सम्वाददाता : अमृत परियार

बजार प्रतिनिधि / सम्वाददता : कृष्णबहादुर बि.क.

सम्वाददाता : अस्मिता बि.क.

सम्वाददता : सुमन बि.क.

©2021 bhimadsanchar | Developed By EgSoftTech