• समाचार
  • देश/प्रदेश
  • राजनीति
  • तनहुँ विशेष
    व्यासबन्दीपुरभानुआँबुखैरेनीशुक्लागण्डकीभिमादम्याग्देऋषिङघिरिङदेवघाट
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • आर्थिक
  • स्वास्थ्य
  • अन्तर्वार्ता/विचार
  • मनोरञ्जन
  • खेलकुद

  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • तनहुँ विशेष
    व्यासबन्दीपुरभानुआँबुखैरेनीशुक्लागण्डकीभिमादम्याग्देऋषिङघिरिङदेवघाट
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • आर्थिक
  • स्वास्थ्य
  • अन्तर्वार्ता/विचार
  • मनोरञ्जन
  • खेलकुद
ताजा अपडेट
चाडपर्वमा जुवातास, मादक पदार्थ र कालोबजारी नगर्न तनहुँ प्रशासनको आग्रह
1 week अगाडि
हराएको पर्स फेला पार्ने व्यक्तिले सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध!
2 weeks अगाडि
फेवातालमा हिमालको छाया’ सार्वजनिक, कृष्णप्रसाद गौतम र याम सागर बि क स्वरमा नयाँ लोकदोहोरी
2 weeks अगाडि
बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको सल्लेरी बजारमा ठूलो क्षति
2 weeks अगाडि
अविरल वर्षाले घिरिङमा मनबहादुर नेपालीको घर पूर्णरूपमा क्षतिग्रस्त
4 weeks अगाडि
भारी वर्षाको सम्भावना : शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह
1 month अगाडि
धादिङमा आज साँझ ५ बजेदेखि पृथ्वी राजमार्ग बन्द
1 month अगाडि
शिक्षक राजनीतिक कार्यक्रममा सहभागी भए कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
1 month अगाडि
पुलिमराङ ब्यास ८ मा जन्मिएका नरदेवको संगीतप्रतिको मोहः २४ वर्ष भारतीय सेनामा सेवा गरे, अहिले ‘नौनी जस्तो मन’ लिएर दर्शकमाझ
1 month अगाडि
चर्चित
TRENDING
काँग्रेस एनआरएनए प्रधानमन्त्री भिमाद नगरपालिका ३ मा ११ सय ९३ मत खस्यो शेरबहादुर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री द्वारा उद्घाटन

भिमाद संचार
  • ख-
  • ख
  • ख+
भिमाद सञ्चार
तनहुँ २०७९ पौष १७
पोखरा– निर्माण सुरु गरिएको साढे ५ वर्षपछि विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । आइतबार एक विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विमानस्थलको उद्घाटन गरे।
प्रधानमन्त्री प्रचण्डले दीप प्रज्वलन गरी विमानस्थलको उद्घाटन गरे। उद्घाटन अघि हेलिकोप्टरमार्फत् पुष्पवृष्टि गरिएको थियो।

उद्घाटन कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतको पनि उपस्थिति थियो।

विमानस्थल उद्घाटन समारोहमा पोखरावासीको पनि उत्साहजनक उपस्थिति रहेको छ।

पर्यटकीय नगरी पोखरालाई विश्वका अन्य देशसँग सीधा हवाई मार्गले जोड्ने उद्देश्यसहित विमानस्थलको निर्माण सुरु गरिएको थियो। चीनको ऋण सहयोगमा ४ वर्षमा निर्माण सकाउने लक्ष्यसहित १ वैशाख ०७३ मा विमानस्थलको शिलान्यास गरिएको थियो। निर्माणको जिम्मा पनि चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले पाएको थियो।

Pokhara_Intl_airport_inaguration (2)1672561361.jpg

 

 

प्रकाशित मिति : २०७९ पुष १७ गते आइतवार
प्रतिक्रिया
सम्बन्धित समाचार
चाडपर्वमा जुवातास, मादक पदार्थ र कालोबजारी नगर्न तनहुँ प्रशासनको आग्रह
हराएको पर्स फेला पार्ने व्यक्तिले सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध!
फेवातालमा हिमालको छाया’ सार्वजनिक, कृष्णप्रसाद गौतम र याम सागर बि क स्वरमा नयाँ लोकदोहोरी
बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको सल्लेरी बजारमा ठूलो क्षति
अविरल वर्षाले घिरिङमा मनबहादुर नेपालीको घर पूर्णरूपमा क्षतिग्रस्त
भारी वर्षाको सम्भावना : शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह
समाचार
चाडपर्वमा जुवातास, मादक पदार्थ र कालोबजारी नगर्न तनहुँ प्रशासनको आग्रह
हराएको पर्स फेला पार्ने व्यक्तिले सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध!
फेवातालमा हिमालको छाया’ सार्वजनिक, कृष्णप्रसाद गौतम र याम सागर बि क स्वरमा नयाँ लोकदोहोरी
तनहुँ विशेष
चाडपर्वमा जुवातास, मादक पदार्थ र कालोबजारी नगर्न तनहुँ प्रशासनको आग्रह
अविरल वर्षाले घिरिङमा मनबहादुर नेपालीको घर पूर्णरूपमा क्षतिग्रस्त
पुलिमराङ ब्यास ८ मा जन्मिएका नरदेवको संगीतप्रतिको मोहः २४ वर्ष भारतीय सेनामा सेवा गरे, अहिले ‘नौनी जस्तो मन’ लिएर दर्शकमाझ
मनोरञ्जन
फेवातालमा हिमालको छाया’ सार्वजनिक, कृष्णप्रसाद गौतम र याम सागर बि क स्वरमा नयाँ लोकदोहोरी
पुलिमराङ ब्यास ८ मा जन्मिएका नरदेवको संगीतप्रतिको मोहः २४ वर्ष भारतीय सेनामा सेवा गरे, अहिले ‘नौनी जस्तो मन’ लिएर दर्शकमाझ
‘कन्दरा’ ले एट्लान्टाको कन्सर्ट भोटेकोशी बाढी पीडितलाई समर्पित गर्ने
‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’
  • भिमाद संचार प्रालिद्वारा सञ्चालित
  • भिमाद नगरपालिका वडा न. ६
  • ९८०१३०६०५७
  • Santoshdml20@gmail.com
  • सूचना विभाग दर्ता नं. : ३०७१-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • ९८०१३०६०५७

  • समाचारको लागि
  • ९८०१३०६०५७
  • सोसल मिडिया
  • facebook
  • Twitter
  • Youtube
भिमाद संचार प्रा.लि.

संचालक / सम्पादक : सन्तोष बि.क.

संयोजक : अमरबहादुर भण्डारी

सह संयोजक / सम्वाददाता : सालिकराम बि.क.

प्राविधिक / सम्वाददाता : अमृत परियार

बजार प्रतिनिधि / सम्वाददता : कृष्णबहादुर बि.क.

सम्वाददाता : अस्मिता बि.क.

सम्वाददता : सुमन बि.क.

©2021 bhimadsanchar | Developed By EgSoftTech