भिमाद सञ्चार

तनहुँ २०८२ कार्तिक २६

सूचना ! सूचना !! सूचना !!!
ह्यान्ड ब्याग हराएको सूचना !

भिमाद । खैरेनीटार बस्दै आएका बर्ष ३४ का मिलान शाहिको यहि मिति २०८२ कार्तिक २३ गते साझ ६:१०बजे देखि ६:३० को समय भित्र खैरेनी भिमाद चोक बाट भिमाद बाग्टार आउने क्रममा ह्यान्ड ब्याक हराएको हुँदा सो ब्याग भित्र मनि ब्याग, मोबाई, भिजा पेपर, नगद करिब ६० हजार ब्लु बुक सहितको ब्याग हराएको हुँदा जो कोहिले देख्नु वा भेट्नु हुने महानुभाबहरुले नजिकको प्रहरी कार्यलय वा हुलाकी खबरको सम्पर्क नम्बर ९८०१३०६०५७, ९८१६०६७०५० मा जानकारी गरिदिनु हुन भनी यो सूचना प्रेषित गरिन्छ ।

(नोट : उक्त भेटाउनेलाई उचित नगत पुरस्कारको व्यवस्था रहेको छ । )