भिमाद खेक्रेटारका ३१वर्षिय केशर ब. कुमाल ३ दिन देखि बेपत्ता

भिमाद सञ्चार

तनहुँ  २०८२ मङ्सिर  ९

भिमाद  । भिमाद नगरपालिका वडा नम्बर ३ खेक्रेटारका केशर बहादुर कुमाल ३ दिन देखि बेपत्ता भएका छन्  ।

भिमाद नगरपालिका वडा नम्बर ३ खेक्रेटारका  नेत्र बहादुर कुमाल र ईन्द्र माया कुमालको ३१ बर्सिय केशर बहादुर कुमाल यहि मङ्सिर ७ गते देखि सम्पर्क बिहिन भएका हुन् ।

भारतको बम्बैबाट नेपाल आउने क्रममा लखनौबाट यहि २०८२ मङ्सिर  ७ गते बिहानको समय देेेेखि  हराइरहेको हुदाँ कहिकतै जो कसैले देख्नु वा भेट्टाउनू हुने महानुभावले नजिकैको प्रहरी चौकी वा हुलाकी खबरको सम्पर्क नम्बर  ९८०१३०६०५७ मा सम्पर्क गरिदिनुहुन हार्दिक अपिल  गरिन्छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया