भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र २५
काठमाडौं, । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
मन्त्री यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन्।
प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएसँगै यादवको मन्त्री पदबाट बहिर्गमन भएको हो।









