• समाचार
  • देश/प्रदेश
  • राजनीति
  • तनहुँ विशेष
    व्यासबन्दीपुरभानुआँबुखैरेनीशुक्लागण्डकीभिमादम्याग्देऋषिङघिरिङदेवघाट
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • आर्थिक
  • स्वास्थ्य
  • अन्तर्वार्ता/विचार
  • मनोरञ्जन
  • खेलकुद

  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • तनहुँ विशेष
    व्यासबन्दीपुरभानुआँबुखैरेनीशुक्लागण्डकीभिमादम्याग्देऋषिङघिरिङदेवघाट
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • आर्थिक
  • स्वास्थ्य
  • अन्तर्वार्ता/विचार
  • मनोरञ्जन
  • खेलकुद
ताजा अपडेट
भिमादमा Gen-Z आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन
7 minutes अगाडि
भोटेकोशी बाढीका मृतकप्रति रास्वपा भिमादको श्रद्धाञ्जली
1 day अगाडि
बेपत्ता नागरिकको पहिचानका लागि डीएनए परीक्षण सुरु
2 days अगाडि
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ६ जना फसेको सूचना, उद्धारका लागि श्रीराम न्यौपाने घटनास्थलतर्फ
2 days अगाडि
शव नभेटिएपछि कुशको शव बनाएर १० जनाको अन्तिम संस्कार
2 days अगाडि
भोटेकोशी बाढी : रसुवामा बेपत्ता ६ जनाको जीवितै उद्धार
5 days अगाडि
१७ किलो गाँजासहित चार जना पक्राउ
5 days अगाडि
खुत्रुके फुटाएर कृतिले दिइन् बाढीपीडितलाई १० हजार ७ सय
5 days अगाडि
पीडामा जीवन विज्ञानको साथ, उद्धार कोषमा २५ लाख सहयोग
6 days अगाडि
चर्चित
भोटेकोशी बाढीका मृतकप्रति रास्वपा भिमादको श्रद्धाञ्जली
1 day अगाडि
बसको एक दिनको कमाइ बाढीपीडितलाई
6 days अगाडि
भोटेकोशी बाढी : रसुवामा बेपत्ता ६ जनाको जीवितै उद्धार
5 days अगाडि
खुत्रुके फुटाएर कृतिले दिइन् बाढीपीडितलाई १० हजार ७ सय
5 days अगाडि
भोटेकोशी बाढी : तनहुँका ९ जना सम्पर्कमा, १५ अझै बेपत्ता
6 days अगाडि
श्रीमतीको तस्बिर छातीमा खोपेका थिए सुमनले, बाढीले बगाएपछि त्यही ट्याटुबाट भयो पहिचान
6 days अगाडि
TRENDING
काँग्रेस एनआरएनए प्रधानमन्त्री भिमाद नगरपालिका ३ मा ११ सय ९३ मत खस्यो शेरबहादुर

भिमाद नगरपालिकामा मेयर,उपमेयर सहित ८ र ९ बाट एमालेको प्यानलै बिजयी ।

भिमाद संचार
  • ख-
  • ख
  • ख+
तनहुँकाे भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र बहुमत वडा एमालेले जितेको हो ।
नगर प्रमुखमा दधिराज सुवेदी ८ हजार १२८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८५७ मत प्राप्त गरे ।उपप्रमुखमा एमालेकै शारदा खनाल ७ हजार ६६७ मत प्राप्त गरी विजयी भइन् । प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका मिलन आलेले ७ हजार २०५ मत प्राप्त गरे ।
भिमाद ८ बाट नेकपा एमालेका वडा उम्मेदवार अण बहादुर शाहीले नेपाली काङ्ग्रेसका उम्मेदवार श्याम बहादुर तिवारीलाई १७८ मतको अग्रताले ८१४ मत प्राप्त गरि सिङ्गो प्यानलै बिजयी भएका छ्न ।
भिमाद ९ बाट नेकपा एमालेका वडा उम्मेदवार रन बहादुर थापाले नेपाली काङ्ग्रेसका उम्मेदवार मन बहादुर थापालाई ५४५ मतको अग्रताले १०४० मत प्राप्त गरि सिङ्गो प्यानलै बिजयी भएका छ्न ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया
सम्बन्धित समाचार
भिमादमा Gen-Z आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन
भोटेकोशी बाढीका मृतकप्रति रास्वपा भिमादको श्रद्धाञ्जली
बेपत्ता नागरिकको पहिचानका लागि डीएनए परीक्षण सुरु
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ६ जना फसेको सूचना, उद्धारका लागि श्रीराम न्यौपाने घटनास्थलतर्फ
शव नभेटिएपछि कुशको शव बनाएर १० जनाको अन्तिम संस्कार
भोटेकोशी बाढी : रसुवामा बेपत्ता ६ जनाको जीवितै उद्धार
समाचार
भिमादमा Gen-Z आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन
भोटेकोशी बाढीका मृतकप्रति रास्वपा भिमादको श्रद्धाञ्जली
बेपत्ता नागरिकको पहिचानका लागि डीएनए परीक्षण सुरु
तनहुँ विशेष
भिमादमा Gen-Z आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन
भोटेकोशी बाढीका मृतकप्रति रास्वपा भिमादको श्रद्धाञ्जली
बेपत्ता नागरिकको पहिचानका लागि डीएनए परीक्षण सुरु
मनोरञ्जन
‘कन्दरा’ ले एट्लान्टाको कन्सर्ट भोटेकोशी बाढी पीडितलाई समर्पित गर्ने
‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’
नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई
नेपाललाई सहयोग गर्ने बलिउड कलाकारको प्रतिबद्धता
  • भिमाद संचार प्रालिद्वारा सञ्चालित
  • भिमाद नगरपालिका वडा न. ६
  • ९८०१३०६०५७
  • Santoshdml20@gmail.com
  • सूचना विभाग दर्ता नं. : ३०७१-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • ९८०१३०६०५७

  • समाचारको लागि
  • ९८०१३०६०५७
  • सोसल मिडिया
  • facebook
  • Twitter
  • Youtube
भिमाद संचार प्रा.लि.

संचालक / सम्पादक : सन्तोष बि.क.

संयोजक : अमरबहादुर भण्डारी

सह संयोजक / सम्वाददाता : सालिकराम बि.क.

प्राविधिक / सम्वाददाता : अमृत परियार

बजार प्रतिनिधि / सम्वाददता : कृष्णबहादुर बि.क.

सम्वाददाता : अस्मिता बि.क.

सम्वाददता : सुमन बि.क.

©2021 bhimadsanchar | Developed By EgSoftTech