भिमाद सञ्चार
तनहुँ २०८३ असोज
कास्की ।हराएको पर्स फेला पार्ने व्यक्तिले सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध! 🙏
पोखराको नागढुङ्गादेखि तालचोक नजिकै रहेको नमस्ते पार्टी प्यालेससम्मको सडक खण्डमा पदम राज मल्लको पर्स हराएको छ।
📍 हराएको स्थान: नागढुङ्गादेखि तालचोकस्थित नमस्ते पार्टी प्यालेससम्म
🕢 हराएको समय: बेलुका ७:३० देखि ८:०० बजेको बीचमा
👛 पर्समा रहेका सामग्री: करिब रु. ५–६ हजार नगद, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), एटीएम कार्ड, बैंकको चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू।
पर्समा भएको नगदभन्दा पनि महत्त्वपूर्ण कागजातहरू आवश्यक पर्ने भएकाले फेला पार्नुहुने महानुभावले कृपया फिर्ता गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।
📞 सम्पर्क नम्बर: ९८०८१७७०६९
यो सूचना धेरैभन्दा धेरै सेयर गरेर सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध छ। 🙏









