मृ’त्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १८ सराङकोटकी ६५ वर्षीय धनसरी घर्ती रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तेश्रो तलाबाट खसेलगत्तै उनको मृ’त्यु भएको बताइन्छ ।

प्रहरीका अनुसार धनसरी मणिपालमा उपचाररत छोरी पूर्णकुमारीलाई भेट्न पुगेकी थिइन् । पूर्णकुमारी मुटुसम्बन्धी रोगको उपचारका लागि तीन दिनदेखि अस्पताल भर्ना भएकी थिइन् ।

उनी खस्नुको कारण नखुलेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।